IME Life New

नेपाल ल्यूब आयलको सचिवमा शाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडमा भुपेन्द्र बहादुर शाही कम्पनी सचिव नियुक्त भएका छन् ।

कम्पनीकोे भदौ ५ गते बसेको सचांलक समितिको बैठकले शाहीलाई भदौ ८ गतेदेखि लागू हुने गरि कम्पनी सचिवमा नियुक्त गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS