IME Life New

नेप्सेमा ४६ लाख २० हजार कित्ता शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यो साता नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । शेयर सूचिकृत हुने कम्पनीमा सबैको लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सबैको लघुवित्त वित्तीय संस्थाको १६ लाख ५० हजार कित्ता शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

गुराँस लाइफ इन्स्योरेन्सको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २९ लाख ७० हजार कित्ता (५० प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । सोही सेयर बिहीबार नेप्सेमा सूचीकृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS