IME Life

नेप्से ८ अंकले घट्यो, २७ करोड माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ८दशमलव ४३ अंकले घटेर १२१ ३दशमलव ६३ बिन्दूमा झरेको छ । कुल १६५ कम्पनीको ११ लाख ७७ हजार ६४७ कित्ता शेयर २७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ट्रेडिङ र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाईड्रोपावर समुह १ दशमलव २५ अंकले घटेको छ ।

Prabhu
Crest

कारोबार आधारमा सोल्टी होटल अगाडि रहेकोे छ । कम्पनीको ४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी गुमाउने कम्पनीमा पाँचथर पावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य ९ दशमलव ५६ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS