IME Life New

आइएमई जनरलको बीमा शुल्क ४४ प्रतिशतले बृद्धि ,एक अर्ब ९२ लाख आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आर्थिक बर्ष २०७४/७५ मा आईएमई जनरल इन्स्योरेन्सले एक अर्ब ९२ लाख बीमा शुल्क आर्जन गरेको छ । बीमा कम्पनीले आर्जन गरेको उक्त बीमा शुल्क अघिल्लो आ।व।को तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो ।
बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी ८० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजीलाई ५ प्रतिशत बोनस शेयर वितरण कायम गर्ने कम्पनीले जनाएको छ । इन्स्योरेन्स कम्पनीको बोनसपछि चुक्ता पूँजी एक अर्ब दुई करोड ६ रुपैयाँ पुग्नेछ।
 कम्पनीले आ.ब.२०७५।०७६ मा स्वास्थ्य बीमामा विशेष जोड दिइने नीति कम्पनीले लिएको बताए  कम्पनिले आफना कार्यालय तथा शाखा मार्फत ग्राहकहरुलाई उच्च तथा गुणस्तरीय सेवा प्रदान गरी देशका सम्पूर्ण ठाँउमा बीमा सेवा प्रदान गर्ने उनको भनाई रहेको छ ।कम्पनीले ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरिएको उनले जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS