IME Life
GBIME

आइएमई जनरल इन्स्योरेन्सको थप दुई शाखा

SPIL
NIC ASIA new
NLIC

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना थप दुई शाखा चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको हो ।

कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।त्यसैगरी, कावासोती शाखाको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

यी शाखासहित कम्पनीको शाखा संख्या ४०, २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।अहिलेको आइएमई जनरल इन्स्योरेन्स समस्याग्रस्त बनेको कम्पनी एनबी इन्स्योरेन्सलाई २०७१ माघ ५ गतेदेखि आईएमई समूह लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयाँ व्यवस्थापनमा २०७२ असारदेखि पुनः संचालनमा आएको कम्पनी हो, अहिले आइएमई जनरल इन्स्योरेन्स एउटा बजारमा प्रतिस्पर्धी र सम्भाना बोकेको इन्स्योरेन्सको रुपमा अगाडी बढ्दै छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS