IME Life
GBIME

आखिर किन रोकियो सीईओ साउदलाई हाजिर गर्न

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौँ:

सर्वोच्च अदालतको आदेश पाएपछि पनि हाजिर किन गर्न पाएनन् त नेप्सेका सीईओ साउदले भन्ने प्रश्न चिन्ह खडा भएको छ । सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएर काममा फर्किएका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर हुनबाट नेप्से समितिले किन रोकिरहेको छ  ?

Crest

बिहीबारपनि अर्थ मन्त्रालयबाट खटिएका रमेश अर्याल नै नेप्सेमा हाजिर भएका छन् । सञ्चालक समिति अध्यक्ष न्यौपानेले अर्थ मन्त्रालयसँग समन्वय गरेर मात्र हाजिर गर्न दिने बताएका थिए ।

अहिले सीइओको कार्य कक्षमा अर्थ मन्त्रालयबाट सीइओको जिम्मेवारी दिइएका रमेश अर्याल र सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपाने बसिरहेका छन् ।

म अदालतको आदेश बमोजिम काममा फर्किन लागेको हो ,किन हाजिर हुन दिइएन त भन्ने बारेमा प्रश्न चिन्ह रहेको साउदले बताउनुभयो ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS