IME Life New

१०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्कासनका लागि  एभेरेस्ट इन्स्योरेन्स पुग्यो बोर्ड; यसरी पुर्याउदै छ पुँजी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: एभेरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको १०५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीमा  ५१ प्रतिशत संस्थापक शेयर कायम राख्न कम्पनीले पब्लिक शेयर धनीलाईपनि संस्थापक तर्फको हकप्रद शेयर खरिद गराउने छ।

कम्पनीको अहिलेको पुँजी १३ करोड छ।  १०५ प्रतिशत हकप्रद शेयर सबै संस्थापक समूह तर्फको हुने छ।  १०५ प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी २७ करोड पुग्ने छ।  अब चाही संस्थापक र साधारण शेयर धनीको हिस्सा अनुपात ५१ : ४९ हुने छ।
अहिलेको हकप्रद प्रक्रिया पश्चात् कम्पनीले फेरी ३०० प्रतिशत हकप्रद शेयर जारी गर्ने छ। ३०० प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब नाघ्ने छ।  बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएको थियो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS