IME Life New

होटल र्याडिसनमा २ बजे मौद्रिक नीति सार्वजनिक हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले   आगामी आर्थिक वर्ष २०७५/७६का लागि मौद्रिक नीति आज दिउँसो २ बजे सार्वजनिक गर्दैछ ।
असारको पहिलो साता मौद्रिक नीति सार्वजनिक हुने कुरा आएतापनि विभिन्न प्राविधिक कारणले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति आज मात्र सार्वजनिक हुने भएको छ।
मौद्रिक नीतिमा सरकारले   लिएको  आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न र विगत लामो समय देखि नेपाली बैङ्किङ्ग प्रणालीले खेपिरहेको तरलता अभाव समाधान गर्ने   गरी नयाँ नीति सार्वजनिक गर्दैछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS