IME Life New

उपसचिव रमेश अर्याललाई नेप्सेको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: अर्थ मन्त्रालयले उपसचिव रमेश अर्याललाई नयाँ व्यवस्था नभएसम्मका लागि  नेप्सेको जिम्मेवारी दिएको छ।

वर्तमान सरकारले अघिल्लो देउवा सरकारको पालामा नियुक्त भएका चन्द्रसिंह साउदलार्इ हटाउने निर्णय गरेको थियो। खुला प्रतिस्पर्धाबाट उनी असोज २३ गते  नियुक्त भएका थिए।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS