IME Life New

स्थानियले आवेदन दिन पाउने तामाकोशीको आइपिओ फेरी सर्‍यो  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूको लागि छुट्ट्याएको १० प्रतिशत शेयरका लागि जिल्ला समनवय समिति दोलखाको बैठकको सिफारिस बमोजिम  अब श्रावण  १६ गते देखि भाद्र १४ गते सम्म दरखास्त दिन पाउने अवधि तोकिएको जानकारी अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले दिएको छ।

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूको लागि छुट्ट्याएको १० प्रतिशत शेयरका लागि असार २४ गते देखि  श्रावण  ९ गते सम्म दरखास्त फारम सङ्कलन गर्ने  समय छुटाएको थियो ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS