IME Life New

० दशमलव ६५ अंकले बढ्यो नेप्से; दिनभरको कारोवार २१ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेप्से परिसूचक साताको तेश्रो दिन ० दशमलव ६५ अङ्कले बढेर ११८० दशमलव ३६ अङ्कमा बन्द भएको छ।
११७९ दशमलव ७१ को बिन्दुमा खुलेको बजार ११८३ दशमलव ०३ उच्च विन्दु सम्म पुगेको थियो।
आज बजार दिन भरीमा न्यून विन्दु ११७४ दशमलव ५६ सम्म पुगेको थियो। कारोबार रकम हिजोको तुलनामा सामान्य वृद्धि भएर २१ करोड ८१ लाख पुगेको छ।

आज सबै भन्दा धेरै हाईड्रोपावर क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ। आज हाईड्रोपावरको परिसूचक सबै भन्दा धेरै १ दशमलव १४ प्रतिशतले घटेको छ। आज सबै भन्दा धेरै उत्पादन क्षेत्रमा वृद्धि भएको छ। उत्पादन क्षेत्रको परिसूचक ० दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। आज लघुवित्त , विकास बैङ्क, इस्सुरेन्स र हाईड्रोपावर क्षेत्रमा गिरावट आएको छ।

Esewa
Crest

आज सबै भन्दा धेरै सिद्धार्थ बैङ्क लिमिटेडको संस्थापक शेयर २ करोड ३१ लाख बराबरको शेयर किन बेच भयो।

आज सबै भन्दा धेरै लक्ष्मी बैङ्क लिमिटेड सेयरमा ४ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै रैराङ्ग हाईड्रोपावरको शेयर ९ दशमलव ८५ प्रतिशतले घट्न पुग्यो।
बजार अझै सुस्त छ , कारोबार रकम अझै बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS