IME Life New

कामना सेवा बैङ्कले डाक्यो साधारण सभा, के दिँदै छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: कामना सेवा विकास बैङ्कले असार ३२ गते वार्षिक साधारण सभा गर्दै छ। साधारण सभाबाट पारित भएपछि कम्पनीले प्रस्तावित  ६ दशमलव ५० प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभास गरी जम्मा १२ प्रतिशत लाभास वितरण गर्ने  छ।
साधारण सभा प्रयोजनका लागि असार १८ देखि असार ३२ गते सम्म बुक क्लोज मिति तय गरिएको छ। असार १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र  प्रस्तावित लाभास पाउनेछन्।

प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी २ अर्ब  ५० करोड पुग्ने छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS