IME Life New

सोसियल सस्टेनेबल युथ फाउडेसनद्धारा शैक्षिक सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: ‘सोसियल सस्टेनेबल युथ फाउण्डेसन’ ले भक्तपुरको महेन्द्र बेसिक स्कुलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यका साथ यस युथ फाउण्डेसन ले शैक्षिकसामग्री वितरण गरेको हो ।

गुणस्तरीय शिक्षामा, टेवा पुर्‍याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा सोसियल सस्टेनेबल युथ फाउण्डेसनका सम्पूर्ण टिमले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

Esewa
Crest

गुणस्तरीय शिक्षामा टेवा पुर्‍याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले अयोजना गरिएको उक्त कार्यक्रममा सोसियल सस्टेनेबल युथ फाउण्डेसनका सम्पूर्ण टिमले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

युथ फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्तो अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा आगामी दिनमापनि यस्तै कार्यक्रम सञ्चालन गर्ने उद्देश्य बोकेर अगाडी बढेको संस्था हो ।

आगामी दिनमा यस्तै सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरू गरिरहने कुरा फाउण्डेसनले इन्स्योरेन्स खबर लाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS