IME Life New

बडादशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको शुभ साइत तथा तिथिहरू सार्वजनिक गरेको छ। समितिका अनुसार बडा दशैंको टीकाको उत्तम साइत ४ गते बुधबार बिहान बिहान १०:२६ बजे रहेको छ ।

यसपटक बडा दशैंको टीका थाप्ने मानिस पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ। यसैगरी घटस्थापनाको साइत असोज २५ गते आइतबार बिहान ११:४७ बजेका लागि तय गरिएको छ । झण्डा फेर्ने साइत असोज २६ गते (बिहान १०:०७ बजे, पश्चिम मोहडा गरेर र फूलपाती तथा तुलजा भवानी यात्रा असोज ३१ गते शनिबार निर्धारण गरिएको छ । तुलजा भवानी यात्रा बिहान ०७:३७ बजे, स्थिरासन बिहान १०:३९ बजे हुनेछ ।

Esewa
Crest

यसबाहेक महाअष्टमी र कालरात्रि कात्तिक १ गते आइतबार हुने छ । यसपटककात्तिक २ गते सोमबार पनि अष्टमी नै परेको छ। 

कात्तिक ३ गते मङ्गलबार महानवमी हुनेछ ।
विजयादशमीको दिन कात्तिक ४ गते बुधबार नवदुर्गा देवी विसर्जन साइत बिहान ०८:४९ बजेको रहेको छ ।  यसैगरी कोजाग्रत पूर्णिमा तथा दसैँ समापन कात्तिक ८ गते आइतबार हुनेछ । यसदिन बलिपूर्ति तथा महालक्ष्मी पूजा गरिने र कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा मनाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS