IME Life New

बाढीबाट भएको क्षतिको जानकारी गराउन बीमितलाई नेको इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिको जानकारी गराउन तथा आवश्यक सहयोगका लागि निम्न कम्पनीमा सम्पर्क गर्न नेको इन्स्योरेन्सले आग्रह गरेको छ । उक्त विपद्का कारण बीमितको सम्पत्तिमा पुगेको क्षतिको विवरण कम्पनीमा पेश गर्न तथा आवश्यक सहयोगका लागि राघव आचार्यलाई ९८०१९१८७२५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

कम्पनीले उक्त बाढीका कारण भएको जनधनको क्षति तथा परिवारप्रति गहिरो दुःख व्यक्त गरेको छ । यस विपद्का कारण प्रभावित सम्पूर्ण नागरिक तथा परिवारजनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको लागि कम्पनीले कामना समेत गरेको छ ।

Esewa
Crest

जोखिमयुक्त क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशनहरूको पूर्ण पालना गर्न र सुरक्षित रहन हार्दिक अपिल अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS