IME Life New

राष्ट्रिय बीमा कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुवास कोइरालालाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुवास कोइरालालाई दिइएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले कोइरालालाई निमित्त सीईओ जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। हाल उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्।

Esewa
Crest

सोही बैठकले सीईओ डा शिवहरि श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS