IME Life New

लिबर्टी माइक्रो लाइफको सबै किसिमका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । कम्पनीले सबै किसिमका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट योजना ल्याएको हो ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले यही साउन ५ गतेदेखि असोज मसान्तसम्म, सबै किसिमका बीमालेखको नवीकरण पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट ल्याएको छ ।

Esewa
Crest

थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS