IME Life New

बीमितको हित संरक्षण र बीमा व्यवसायको जोखिम व्यवस्थापनमा प्राधिकरणबाट भएका प्रयास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितको हित संरक्षण र बीमा व्यवसायको जोखिम व्यवस्थापनमा विभिन्न प्रयास भएका छन्।

आज अर्थ समितिले छलफल गर्न बीमा प्राधिकरणलाई बोलाएको थियो। बीमा प्राधिकरणबाट अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी अर्थ समितिमा पुगेका थिए।

Esewa
Crest

छलफलका क्रममा बीमा प्राधिकरणले बीमितको हित संरक्षण र बीमा व्यवसायको जोखिम व्यवस्थापनमा भएका प्रयासहरुका विषयमा जानकारी गराएको हो।

यस्ता छन् प्रयास

  • जोखिममा आधारित निरीक्षण
  • जोखिममा आधारित पुँजी
  • बीमा सूचना केन्द्र स्थापनाको तयारी
  • बीमा विकास कोषको कार्यविधि तयार
  • बीमित हित संरक्षण कोषसम्बन्धी कार्यविधि तयार
  • सानो दाबीसम्बन्धी छुट्टै व्यवस्था
  • बीमा दाबी उजुरी गर्न सकिने व्यवस्था
  • हानी–नोक्सानी भएका उजुरी दिन सकिने व्यवस्था ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS