IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० शेयर र डिबेन्चर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ४२ कम्पनीको शेयरभाउ बढ्दा २२९ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको डिबेन्चरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका शेयर र डिबेन्चर

  • जीबीआईएल डिबेन्चर–८६।८७ः ३५ करोड ५८ लाख रुपैयाँ
  • एसबीएल डिबेन्चरः २८ करोड ६५ लाख रुपैयाँ
  • बीओके डिबेन्चरः २० करोड ८६ लाख रुपैयाँ
  • जीबीआईल डिबेन्चर ८४।८५ः २० करोड १ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १६ करोड १३ लाख रुपैयाँ
  • एनएमबि डिबेन्चरः १४ करोड ४० लाख रुपैयाँ
  • एडीबीएल डिबेन्चरः १४ करोड १७ लाख रुपैयाँ
  • एसियन लाइफको संस्थापक शेयरः ११ करोड ९२ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः १० करोड ४१ लाख रुपैयाँ
  • एनएमबि डिबेन्चर–८५ः ९ करोड रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS