IME Life New

बजारमा आज उच्च कारोबार भएका १० शेयर र डिबेन्चर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूह बढेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.८९ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज बजारमा २१० कम्पनीको शेयरभाउ बढेको छ भने ५७ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा यो दिन ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार केबीएल डिबेन्चरको भएको छ।

उच्च कारोबार भएका शेयर र डिबेन्चर

  • केबीएल डिबेन्चरः २० करोड ७५ लाख रुपैयाँ
  • एडीबीएल डिबेन्चरः १७ करोड ९२ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः १६ करोड ८६ लाख रुपैयाँ
  • गरिमा डिबेन्चरः १६ करोड ७७ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः १५ करोड ३१ लाख रुपैयाँ
  • एभरेष्ट बैंक डिबेन्चरः १४ करोड ६८ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः १२ करोड ३२ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ११ करोड १९ लाख रुपैयाँ
  • नबिल बैंकः १० करोड १७ लाख रुपैयाँ
  • सिटी होटलः ९ करोड ११ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS