IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार पनि झिनो अंकले घटेको छ। योसँगै नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह ०.३१ प्रतिशतले घट्दा अन्य समूह सर्वाधिक ०.८६ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ७७ कम्पनीको शेयरभाउ बढेको छ भने १८१ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ३१ करोड ९८ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २३ करोड ५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १४ करोड ८ लाख रुपैयाँ
  • बुंगल हाइड्रोः १२ करोड ५४ लाख रुपैयाँ
  • सिद्धार्थ बैंकः १२ करोड २४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड ७७ लाख रुपैयाँ
  • सिटी होटलः ७ करोड ५९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ८ लाख रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः ६ करोड ८५ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ६ करोड ४८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS