IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.३१ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.६२ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ८० कम्पनीको शेयरभाउ बढेको छ भने १७७ कम्पनीको घटेको छ। आज १५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ३१ करोड ९९ लाख रुपैयाँ
  • सिद्धार्थ बैंकः १८ करोड २७ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १५ करोड ५ लाख रुपैयाँ
  • रावा इनर्जीः १३ करोड ४१ लाख रुपैयाँ
  • बुंगल हाइड्रोपावरः १२ करोड १६ लाख रुपैयाँ
  • एसवाई प्यानलः १० करोड १८ लाख रुपैयाँ
  • दोल्ती पावरः १० करोड १७ लाख रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः ८ करोड ८० लाख रुपैयाँ
  • सिटी होटलः ७ करोड ७८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड २५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS