IME Life New

सामान्य घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार शुक्रबार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ४ अंकले घटेर २७२४.०३ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.३८ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.४९ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा ९२ कम्पनीको शेयरभाउ बढेको छ भने १६७ कम्पनीको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सेन्ट्रल फाइनान्सको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सेन्ट्रल फाइनान्सः २५ करोड ५३ लाख रुपैयाँ
  • सिटी होटलः २४ करोड ८६ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २२ करोड ६३ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १३ करोड ५६ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १२ करोड ९० लाख रुपैयाँ
  • सिजिटजन्स बैंक डिबेन्चरः १२ करोड १ लाख रुपैयाँ
  • एसबीएल डिबेन्चरः ११ करोड ५६ लाख रुपैयाँ
  • अपर हेवाखोला जलविद्युतः ८ करोड २८ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ७ करोड ८१ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ७ करोड ६२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS