IME Life New

यही हुन् शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३.३७ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १४९ कम्पनीको शेयरभाउ बढेको छ भने ११६ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब ७८ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ४४ करोड २३ लाख रुपैयाँ
  • नेपाल पुनर्बीृमा कम्पनीः २१ करोड ८५ लाख रुपैयाँ
  • रिडी पावरः २० करोड ४९ लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः १५ करोड १७ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १२ करोड ८२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ४१ लाख रुपैयाँ
  • एसबीएल डिबेन्चरः ११ करोड ७० लाख रुपैयाँ
  • अपी पावरः ११ करोड ६६ लाख रुपैयाँ
  • एनबीबीएल डिबेन्चरः ९ करोड ९९ लाख रुपैयाँ
  • सिद्धार्थ बैंकको संस्थापक शेयरः ९ करोड ७३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS