IME Life New

सानिमा जिआईसी इन्स्योरेन्स र वाइज याक सोलुसन्सबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि बीच सम्झौता भएको छ । यी दुई कम्पनीबीच एआई मार्फत कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धमा सिराह, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमाको पहुँच नपुगेको क्षेत्र र वर्गका जनतलाई स्थानिय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता भएको हो ।

सम्झौतापत्रमा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धरले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS