IME Life New

पीपीए भएर काम नगरेका आयोजनाको विद्युत उत्पादन लाइसेन्स खारेज हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विद्युत खरिद–बिक्री (पीपीए) भएर काम नगरेका जलविद्युत आयोजनाको विद्युत उत्पादन लाइसेन्स खारेज गर्ने भएको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेको हुन्। ‘पीपीए भएर काम नगरेका आयोजनाको विद्युत उत्पादन लाइसेन्स खारेज गरिनेछ’, उनले भने, ‘१० मेवाभन्दा साना आयोजनाको टेक अर पेमा पीपीए गरिनेछ।

Esewa
Crest

स्टोरेज आयोजनाको ४० प्रतिशत शेयरको लकिङ पिरियड १ बर्षको मात्रै हुने वाग्लेले बताए।

यसैगरी विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण र ब्यापार छुट्टाछुट्टै कम्पनी बनाउने पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS