IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा पुगेको छ।

बजार आजमा २४७ कम्पनीको शेयरभाउ बढ्दा १८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

यो दिन बजारमा ४ अर्ब ६१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिलायन्स स्पिनिङ मिल्सः २१ करोड ११ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १७ करोड ६० लाख रुपैयाँ
  • एसवाई प्यानलः १६ करोड १० लाख रुपैयाँ
  • रिडी पावरः १५ करोड ८८ लाख रुपैयाँ
  • सहास ऊर्जाः १५ करोड २७ लाख रुपैयाँ
  • अपी पावरः १४ करोड ४३ लाख रुपैयाँ
  • सोल हाइड्रोपावरः १३ करोड ९७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १३ करोड ४३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १२ करोड ३६ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ९ करोड ८२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS