IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार एकल अंकले बढेको छ। नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा समूह घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५२ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.३९ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा १५७ कम्पनीको शेयरभाउ बढेको छ भने १०२ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिलायन्स स्पिनिङ मिल्सः ३० करोड ७१ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २५ करोड ९७ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः २३ करोड ९७ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १४ करोड ८९ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः १२ करोड ८८ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः १२ करोड ४० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड १२ लाख रुपैयाँ
  • झापा इनर्जी १० करोड ४२ लाख रुपैयाँ
  • रिडी पावरः ९ करोड ६३ लाख रुपैयाँ
  • पाल्पा सिमेन्टः ८ करोड ९२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS