IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायण भट्टराई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायणकुमार भट्टराई नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको चैत १० गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको हो। उनी साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन्।

Esewa
Crest

यसअघि युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम रहेका थिए। उनले राजीनामा दिएपछि सीईओको पद रिक्त रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS