IME Life New

सामान्य सुधार आएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.५३ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.८७ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ९८ कम्पनीको शेयरभाउ बढेको छ भने १५८ कम्पनीको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसवाई प्यानलः ३५ करोड ७० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३० करोड ९२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २९ करोड ६५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ३२ लाख रुपैयाँ
  • अपी पावरः २७ करोड ७२ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २५ करोड २८ लाख रुपैयाँ
  • रिडी पावरः २४ करोड ३७ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २४ करोड १९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २३ करोड ८७ लाख रुपैयाँ
  • कुमारी बैंकः २३ करोड ८६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS