IME Life New

स्वावलम्बन लघुवित्तको पौने १६ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पौने १६ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको छ।

संस्थाले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व संरचना परिमार्जन गर्न १५ लाख ७४ हजार ९९५.९९६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको थियो।

Esewa
Crest

योसँगै अब संस्थापक संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS