काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पौने १६ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको छ।
संस्थाले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व संरचना परिमार्जन गर्न १५ लाख ७४ हजार ९९५.९९६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको थियो।
योसँगै अब संस्थापक संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ।












