IME Life New

पूर्व ऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

उनी केपी ओली नेतृत्वको गठबन्धन सरकारमा नेपाली काँग्रेसबाट उर्जामन्त्री रहेका थिए।

Esewa
Crest

भदौ २४ मा प्रदर्शनकारीले उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । उनीमाथि पानीपोखरीस्थित स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS