IME Life New

आज २ हजारले बढ्यो सुनको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २७ गते सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १९ हजार रुपैयाँ पुगेको छ । फागुन २६ गते हिजो सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी  तोलामा ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS