IME Life New

काठमाडौं जिल्लामा रास्वपाको क्लिन स्विप, १० वटै क्षेत्रमा विजयी (प्राप्त मतसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्विप गरेको छ। रास्वपाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा जित निकालेको हो।

रास्वपाबाट काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शना, क्षेत्र नं. २ मा सुनील केसी, क्षेत्र नं. ३ मा राजुनाथ पाण्डे, क्षेत्र नं. ४ मा पुकार बम, क्षेत्र नं. ५ मा सस्मित पोखरेल, क्षेत्र नं. ६ मा शिशिर खनाल, क्षेत्र नं. ७ मा गणेश पराजुली, क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ, क्षेत्र नं. ९ मा डोलप्रसाद अर्याल र क्षेत्र नं. १० मा प्रदीप विष्ट विजय भएका छन्।

Esewa
Crest

कसको कति मत (निकटतम प्रतिद्वन्द्वीसहित) ?

काठमाडौं–१

  • रञ्जु दर्शना (रास्वपा): १५ हजार ४५५ मत
  • प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस): ६ हजार ३६४ मत

काठमाडौं–२

  • सुनील केसी (रास्वपा): ३४ हजार २३८ मत
  • कविर शर्मा (नेपाली कांग्रेस): ८ हजार ८७४ मत

काठमाडौं–३

  • राजु पाण्डे (रास्वपा): १८ हजार ७५७ मत
  • कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी): ११ हजार १७१ मत

काठमाडौं–४

  • पुकार बम (रास्वपा): २९ हजार २४२ मत
  • सचिन तिमल्सेना (नेपाली कांग्रेस): ८ हजार ८२४ मत

काठमाडौं–५

  • सस्मित पोखरेल (रास्वपा): ३० हजार ७३७ मत
  • प्रदीप पौडेल (नेपाली कांग्रेस): ९ हजार १५९ मत

काठमाडौं–६

  • शिशिर खनाल (रास्वपा): २७ हजार ७१९ मत
  • कृष्ण बानियाँ क्षेत्री (नेपाली कांग्रेस): ६ हजार ६४७ मत

काठमाडौं–७

  • गणेश पराजुली (रास्वपा): २७ हजार ८०५ मत
  • प्रमोदहरि गुरागाईं (नेपाली कांग्रेस): ३ हजार ९८२ मत

काठमाडौं–८

  • विराजभक्त श्रेष्ठ (रास्वपा): २४ हजार ५९२ मत
  • सुमन सायमी (नेकपा): ३ हजार २१७ मत

काठमाडौं–९

  • डोलप्रसाद अर्याल (रास्वपा): ३५ हजार ९३ मत
  • नानुमैया बास्तोला (नेपाली कांग्रेस)ः ५ हजार ४६० मत

काठमाडौं–१०

  • प्रदीप विष्ट (रास्वपा): ३७ हजार ४६९ मत
  • हिमाल कार्की (नेपाली कांग्रेस): ८ हजार १०० मत

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS