IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आइतबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० को विन्दुमा पुगेको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। यो दिन वित्त समूह सर्वाधिक २.२२ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज बजारमा १८७ कम्पनीको शेयरभाउ बढ्दा ६४ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ३६ करोड ५ लाख रुपैयाँ
  • अपी पावरः ३३ करोड २१ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः २८ करोड २० लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २६ करोड ५३ लाख रुपैयाँ
  • एसवाई प्यानलः २२ करोड १० लाख रुपैयाँ
  • रिडी पावरः १९ करोड ३० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ९५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १६ करोड ७ लाख रुपैयाँ
  • सहास ऊर्जाः १३ करोड २५ लाख रुपैयाँ
  • कुमारी बैंकः ८ करोड ७२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS