IME Life New

सुर्या लाइफले ४० प्रतिशत हकप्रद शेयर निकाल्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रवन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निस्कासनका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ।

इन्योरेन्स र क्यापिटलका प्रमुख कार्यकारी अधिकृतहरु क्रमशः शिवनाथ पाण्डे र झनकराज ढुङ्गेलले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

एनआईसी एशिया क्यापिटलले निस्कासन तथा बिक्री प्रवन्धक अलावा लगानी व्यवस्थापन, निक्षेप सदस्य (डिपी), लगानी परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ। कम्पनीले हालै निशुल्क डिम्याट खाता सुरु गरेको छ। पहिलो बर्षको डिम्याट खाता सञ्चालन शुल्क समेत नलिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS