IME Life New

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै ३ हजार ९१६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बिक्रीमा ल्याएको संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयरको मूल्य समेत खुलाई काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यस शेयरमा संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

कम्पनीले तोकेको समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नआएमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति वा संस्थापकलाई सो शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS