IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च करोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार घटेको छ। नेप्से परिसूचक आज १०.२५ अंकले घटेर २६९८.४४ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। अन्य समूह सर्वाधिक ०.४६ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह २.१३ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ८५ कम्पनीको शेयरभाउ घटेको छ भने १६८ कम्पनीको बढेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ११ अर्ब ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सुपर माई हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सुपर माई हाइड्रोपावारः ५६ करोड ३ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ५१ करोड ४९ लाख रुपैयाँ
  • राडी पावरः ४७ करोड ७४ लाख रुपैयाँ
  • राधी विद्युतः ४३ करोड ९८ लाख रुपैयाँ
  • एसवाई प्यानलः ४२ करोड ४१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३७ करोड ७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३४ करोड ९५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २५ करोड ९३ लाख रुपैयाँ
  • नेपाल माइक्रा इन्स्योरेन्सः २२ करोड ६३ लाख रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः २२ करोड ७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS