IME Life New

उच्च अंकले घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार भारी अंकले ओरालो लागेको छ। यो दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा झरेको हो।

बजार घट्दा एउटा समूह स्थिर रहेको छ भने बाँकी १२ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड स्थिर रहँदा वित्त समूहमा सर्वाधिक २.४४ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ३४ कम्पनीको शेयरभाउ बढ्दा २२४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज १४ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ५७ करोड ८५ लाख रुपैयाँ
  • एसवाई प्यानलः ५७ करोड ६८ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ५१ करोड ४३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३९ करोड २ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ३७ करोड ३१ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः ३४ करोड १६ लाख रुपैयाँ
  • रिभर फल्स पावरः २७ करोड ८७ लाख रुपैयाँ
  • ट्रेड टावरः २५ करोड ७८ लाख रुपैयाँ
  • बुटवल पावरः २४ करोड ७२ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः २४ करोड २४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS