IME Life New

लिन बाँकी बीमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आईजीआई प्रुडेन्सियलको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिन बाँकी बीमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमिलताई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१।८२ असार मसान्तसम्मको लिन बाँकी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो। २०८२ असार मसान्तसम्म प्राप्त बीमा दाबीका सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको कम्पनीले जनाएको छ।

Esewa
Crest

त्यसैले आवश्यक कागजातसहित २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन कम्पनीले सूचित गरेको छ। तोकिएको अवधिभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमा दाबी फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS