IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्क्रिया तथा पुर्नताजकी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले कम्पनीका संस्थापक एवं आधारभुत शेयरधनीहरुलाई उक्त कार्यक्रम आयोजना गरेको हो ।

लाजिम्पाटस्थित होटेल र्‍याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरु तथा संस्थापक शेयरधनीहरु सहित करीब ६० जनाको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक शेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा उपस्थित केही संस्थापक शेयरधनी महानुभावहरुले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS