IME Life New

अपराध नियन्त्रणमा ‘सलिको’ को साथ, धनुषा प्रहरीलाई दियो ५ थान कम्प्युटर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अग्रणी निर्जीवन बीमक, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको) ले जिल्ला प्रहरी कार्यालय धनुषालाई ५ थान कम्प्युटर सेट उपलब्ध गराएको छ।

सूचना प्रविधिको प्रयोगमार्फत अपराध सम्बन्धित तथ्याङ्कको विश्लेषण, सुरक्षित भण्डारण र सिसिटिभीमार्फत् आपराधिक गतिविधि निगरानी प्रयोजनका लागि इन्स्योरेन्सले प्रहरीलाइ कम्प्युटर सेट उपलब्ध गराएको हो।

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जिल्ला प्रहरी कार्यालय प्रमुख रूग्मा कुँवरलाई शुक्रबार कम्प्युटर सेट हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS