IME Life New

शिखर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति दिँदैछ बोनश र नगद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ३१६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

Esewa
Crest

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

1765945693230

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS