IME Life New

प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको जेठ २ गते बुधबार बसेको सञ्चालक समितिको ३६१ औं बैठकले यसअघि रोचन श्रेष्ठको स्थानमा जितेन्द्र धिताललाई चयन गरेको हो ।

Esewa
Crest

कर्मचारी सञ्चय कोषको तर्फबाट कम्पनीमा संस्थापक सञ्चालकको रुपमा रहेका श्रेष्ठको स्थानमा धिताललाई नियुक्त गर्नु भन्ने वैशाख २६ को सञ्चय कोषको पत्र अनुसार सञ्चालक परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS