IME Life New

सिजी समूहको लगानीमा सुनसरी औराबानी निर्मित प्रसुती केन्द्रको उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिजी समूहको संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सुनसरी औराबानी निर्मित प्रसुती केन्द्रको आइतबार उद्घाटन गरिएको छ।

समूहका प्रबन्ध निर्देशक वरूण चाैधरीले समूहका प्रबन्ध निर्देशक वरूण चाैधरीले आइतबार प्रसुती केन्द्रको उद्घाटन गरेका हुन् ।

Esewa
Crest

यसबाहेक स्थानीय सरस्वती पब्लिक स्कुलमा सूचना प्रविधि प्रयोगशाला र एलजी एकेडेमीको शीप विकास कार्यक्रम आयोजना गरेकाे छ।

विद्यालय निरिक्षणका क्रममा समूहका प्रबन्ध निर्देशक चाैधरीले विद्यालयमा अहिले विद्यार्थीका लागि पुस्तकालय र सफा खानेपानी सुविधाको काम अघि बढाइएको बताए।

साथै,चाैधरीले कृत्रिम खुट्टा पहलसहित अन्य स्वास्थ्य परियोजनामार्फत उद्योग प्रभावित क्षेत्रका बासिन्दालाइ संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
सुनसरीमा चाैधरी समूहको लगानीमा चाउचाउ लगायतका खाद्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS