IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० स्टकमा बीमा कम्पनीको वर्चश्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से परिसूचकमा रहेका १३ वटै समूह बढेका छन्। सर्वाधिक बढोत्तरी जीवन बीमा समूहमा ४.९४ प्रतिशतको देखिएको छ।

Esewa
Crest

बजारमा आज २१५ कम्पनीको शेयरभाउ बढेको छ भने ३७ कम्पनीको घटेको छ। यो दिन ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल लाइफको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल लाइफः २४ करोड ८१ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २४ करोड ४३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ७६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ३२ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः २० करोड ३२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १९ करोड ६३ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १८ करोड ५० लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १८ करोड ४९ लाख रुपैयाँ
  • राधी विद्युतः १४ करोड ५३ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १२ करोड ६१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS