IME Life New

भौतिक पूर्वधार पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सले गर्यो सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु २५ लाख रकमको आर्थिक सहयोग गरेको हो ।

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले उक्त रकम बराबरको चेक अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।

Crest

कोषमा आज सात करोड ५१ लाख ६० हजार ४ सय रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS