काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसमी पूर्वानुमान सार्वजनिक गरेको छ।
महाशाखाका अनुसार, कोशीको झापा र इलाममा वर्षाको अधिक प्रभाव पर्ने देखिएको छ।
मधेश र बागमतीमा वर्षा घट्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेम खतरामुक्त देखिएका छन् ।

















