काठमाडौं । चितवन, धादिङ र मकवानपुरका सिडिओले जुनसुकै बेला राजमार्ग बन्द हुन सक्ने चेतावनी दिएका छन् ।
संयुक्त विज्ञप्ती जारी गर्दै तीनै जिल्लाका सिडिओले यस्तो चेतावनी दिएका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले संयुक्त विज्ञप्ती जारी गरेर सकेसम्म दिउसोको उज्यालोमै यात्रा पुरा गर्न अनुरोध गरेका छन् ।

















